News Portal

यी सामग्री पढ्नुस्ः लोकसेवा भिड्ने सोंचमा हुनुहुन्छ भने

फागुन ०८ काठमाडौं। सरकारले कर्मचारी समायोजन सकिए लगतै ठूलो संख्यामा कर्मचारी भर्ना खुलाउँदैछ ।

यसबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पनि जानकारी दिंदै अब चाँडै २० हजार हाराहारी संख्यामा नयाँ भर्ना खुल्ने बताइसकेका छन् । नयाँ भर्ना खुल्दै गरेका बेला तपाईले पनि आफूलाई सोही अनुसार तयार गर्नु आवश्यक छ ।

लोकसेवाको तयारी गरिरहनु भएका तपाईको सहयोगका लागि हामीले लोकसेवाले तयार गरी गोरखापत्र दैनिकमा प्रकाशित सामग्र प्रकाशित गरेका छौं हेर्नुस्

 

Leave A Reply

Your email address will not be published.