News Portal

चलचित्र ‘कोइला’ युट्युबमा सार्वजनिक (हेर्नुस् पूरा फिल्म)

काठमाडौं । नेपाली चलचित्र ‘कोइला’को पूरा फिल्म युट्युबमा सार्वजनिक भएको छ । फिल्म कोएला बुद्धा सुब्बा मुभिजले आफ्नो युट्युबमा हिजो सार्वजनिक गरेको हो ।

वैशाख २१ गतेबाट देशभर प्रदर्शनमा आएको चलचित्रको पूरा फिल्म हिजो युटयुबमा रिलिज गरिएको हो । निर्देशक गजेन्द्र रञ्जितको निर्देशनमा बनेको एक्सन लब स्टोरी र सेन्टिमेण्टलमा आधारित चलचित्र ‘कोइला’मा नायक प्रज्वल गिरी, नायिका सोनिया गिरी, ध्रुव कोइराला, किरन थापा, बिशाल पहारी, कालु राना, रामचन्द्र अधिकारी लगायत कलाकारहरुको अभिनय रहेको छ ।

विजे शर्मा र प्रत्युषा गिरीले यस फिल्ममा संयुक्त रुपमा निर्माण गरेका छन् भने एक्जुकेटिभ प्रोडुसरका रुपमा श्रीकृष्ण गिरी छन् । तमन्ना शर्मा र अराज शर्मा को प्रोडुसरका रुपमा छन् ।हेर्नुस् पूरा फिल्म :

Leave A Reply

Your email address will not be published.