News Portal

बिहानै अदुवा चिया सेवन गर्दा स्वास्थमा हुने अनगिन्ती फाइदाहरु

काठमाडाैं । जाडोमा तातो चियाको स्वाद कसलाई मन नपर्ला र ? अझ, अदुवा हालेर बनाइएको चिया झनै धेरैको रोजाइमा पर्ने गर्छ । अदुवा आफैँमा स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक छ ।

यसमा उच्च मात्रामा भिटामिन सी, म्याग्नेसियम आदिजस्ता खनिज पदार्थ पाइन्छ ।

जाडोमा अदुवा हालेर चिया खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । अदुवा ।

चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ ।

यात्रामा जानुभन्दा अघि अदुवा–चिया खाँदा बान्ता हुनबाट बचाउँछ ।

शरीरको अनावश्यक तौल कम गर्न सहयोग पु-याउँछ ।

क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।

रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ । – रक्तसञ्चारमा सहयोग पु-याउँछ ।

– पाचन प्रक्रियामा सुधार ल्याउँछ । – शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ । नयाँ पत्रिकामा खबर छ ।

महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ । – अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ ।

हड्डी र बाथरोगका बिरामीका लागिसमेत अदुवा चिया फाइदाजनक छ ।

Leave A Reply

Your email address will not be published.