News Portal

निखिल र अनुपको चलचित्र ‘किङ्ग’ युट्युबमा सार्वजनिक

काठमाडौँ। निखिल उप्रेती अभिनीत चलचित्र ‘किङ्ग’ युट्युबमा सार्वजनिक भएको छ। बुढासुब्वा डिजिटलको युट्युबमार्फत चलचित्रको पुरा भिडियो बिहीबार सार्वजनिक भएको हो।

जगन श्रेष्ठको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा निखिल उप्रेती, अनुप विक्रम शाही र बेनिशा हमाल मुख्य भूमिकामा छन् । चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् |हेर्नुस् चलचित्र:

Leave A Reply

Your email address will not be published.