News Portal

हेर्नुस् ‘कार्टुन्ज क्रु’को वेब सिरिज ‘यु एन्ड आई’को चौथो एपिसोड

काठमाडौं । चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को अभिनय रहेको वेब सिरिज ‘यु एन्ड आई’ हरेक शुक्रवार ७ः३० बजे कान्तिपुर एचडिबाट प्रसारण भइरहेको छ। उक्त वेब सिरिजको चौथो एपिसोड ‘कार्टुन्ज क्रु’ कै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

वेब सिरिजमा आश्मा विश्वकर्मा, सरोज अधिकारी र सनि सिंहको मुख्य भूमिका रहेको छ । सरिन पोखरेलको निर्देशन, तथा कथा रहेको यस वेब सिरिजमा सम्पादन भने शक्ति प्रज्ज्वल गिरीले गरेका छन् । सिनेमाटोग्राफी भने सङ्कल्प भुजेलले गरेका छन् । वेब सिरिजमा सङ्गीत कोवित बज्रको रहेको छ। हेर्नुस् चौथो एपिसोड।

Leave A Reply

Your email address will not be published.