News Portal

‘मेरी बास्सै’का राजु मास्टरको फेसबुकमा अश्लिल भिडियो, पुगे प्रहरी चौकी

काठमाडौँ। लोकप्रिय कलाकार राजु पौडेल अर्थात राजु मास्टरको फेसबुक ह्याक भएको छ । हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’का हाँस्यकलाकार राजु पौडेलको राजु मास्टर नाममा विगत ९ वर्षदेखि प्रयोग गर्दै आएको फेसबुक ह्याक भएको उनले मिडियालाई जानकारी गराएका छन् । शुक्रबार वेलुकी ६ बजेदेखि ह्याक भएको भन्दै राजुले प्रहरीमा उजुरी समेत दिएको जानकारी दिए ।  

ह्याकरले फेसबुकमार्फत विभिन्न अश्लिल दृश्यहरु पोष्ट गरेपछि पौडेलले प्रहरीको टेकुस्थित कार्यालय पुगेर उजुरी दर्ता गरेको बताएका छन्।  हेर्नुस् उनीसँग आर्टिस्ट खबरले गरेको कुराकानी। 

Leave A Reply

Your email address will not be published.