News Portal

यसरी निकालिन्छ फेवातालको जलकुम्भी झार

पोखरा । फेवातालमा रहेको जलकुम्भी र फोहोर हटाउन ल्याइएको मेसीनले  काम गरेको छ। सो मेसीनको रवीन्द्र अधिकारीले एक कार्यक्रमका विच सो मशिनको उद्घाटन गरेका हुन्। 

अधिकारीकै अग्रसरतामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा लेखनाथ महानगरपालिकाको ९१ लाख २५ हजार रुपैयाँ गरी भ्याट सहित १ करोड ४१ लाख २५ हजारमा जलकुम्भी झार निकाल्ने मेशिन किनिएको हो। यो मेसीन क्यानडामा बनेको हो। मेसीनको तौल ३ टनको छ भने यसले एक पटकमा २ टन सम्मको तौल निकाल्न सक्छ। भिडियो :

Leave A Reply

Your email address will not be published.