News Portal

कलाकार अबिरल ढुंगाना प्रणयशुत्रमा बाधिए

फागुन १७ खबर आर्टनेपाल । बिगत लामाे समयदेखी शक्रिय रंगकर्मी तथा कलाकार उर्लाबारी बसाेबास भएका अबिरल ढुंगाना इलाम गाेलखर्क निवासी प्रमिला चाैहान “सानु ” संग फागुन ६ गते बिवाह बन्धनमा बाधिएका छन्।

बिभिन्न कालाकार तथा आफन्त,नाता गाेताकाे उपस्थितीमा परमपरागत रूपमा प्रणयशुत्रमा बाधिएका हुन । अबिरल बिभिन्न टेलीचलचित्र चतुरेडन,हैरानैहैरान लगायतमा अभिनय गरिरहेका छन । अबिरल कलाकारकाे साथै एक सामाजिक अभियन्ता पनि हुन ।

कलाकार अबिरल ढुंगाना र प्रमिला चाैहान दुवैलाइ खबरआर्टनेपालकाे तर्फबाट दाम्पत्य जिवनकाे शुभकामना ।

 

 

 

 

Leave A Reply

Your email address will not be published.