News Portal

सेती नदीको किनारामा मन्त्री रविन्द्र अधिकारीको अन्त्येष्टि गरियो

पोखरा । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको गृहनगर पोखरामा अन्त्येष्टि गरिएको छ।

रामघाटमा उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिए। पोखरा प्रदर्शनीस्थलमा श्रद्धाञ्जली सभापति रामघाटसम्म शवयात्रा गरिएको थियो।

अधिकारीको काजकिरिया ७ दिनमा सक्ने परिवारको तयारी छ। काजकिरिया उनको पोखरा मालेपाटनस्थित घरमा हुनेछ।

Leave A Reply

Your email address will not be published.