News Portal

नेपालमै पहिलो पटक भारतमा समेत नभएको पानीजहाज, दुर्घटना हुँदैन

काठमाडौँ । पानी जहाज नेपालान पनि समभव छ भन्दा अच्चम लाग्न सक्छ तर सप्तकोशी नदिमा यो समभव भएको छ । छ घन्टाको बाटो मात्र २० मिनेटमा यात्रा गर्न सकिने भएको छ संचालक सघंका अध्क्षय बिमलमान श्रेष्ठले जानकारी दिनु भएको छ । गन्तब्यमा पुग्न र रमाइलो गर्न जहाज चढ्न हरेक दिन २०० मानिस आउने गरेका छन् । जहाज संचालक संघका अध्यक्ष सगँ गरिएको कुराकानी ।

Leave A Reply

Your email address will not be published.