News Portal

Ncell लाई यो देशबाट हटाउनुपर्छ:हरिचन्द्र शाह (भिडियो सहित)

काठमाडौं। नेपाल जनता दलका अध्यक्षय हरिचन्द्र शाह पुर्ब सामसद पनि हुनुहुन्छ । पछिल्लो समय खुल्ला बिचार राख्दै आउनु भएका शाह यो अन्र्तवार्तामा पनि खुलेरै आलोचना गर्नु भएको छ ।

एनसिएललाइ कर नतिरे आजै नेपालबाट हटाउनु पर्ने बिचार पनि राख्नु भएको छ । उहाँसँगको बिशेष कुराकानीमा धेरै बिषममा यसरीनै कड्किनु भएको छ ।

 

Leave A Reply

Your email address will not be published.