News Portal

आज सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ हेर्नुहोस् यस्तो छ

काठमाडौं – आज सोमबार नेपाली बजारमा सुनको मूल्य यथावत रहेको छ।हिजो ६१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुनको मुल्य आज कुनै परिबर्तन नभइ सोहि मुल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ६१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ।त्यसैगरी आज चाँदीको मुल्य पनि यथावत रहेको छ । आज चाँदीको मुल्य ७७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Leave A Reply

Your email address will not be published.