News Portal

सल्यानमा बस दुर्घटना हुँदा २६ जना घाइते

सल्यान । सल्यानमा बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।काठमाण्डौबाट रुकुमका लागि छुटेको ना ४ ख ५३६३ बस शारदा नगरपालिका–१ चैवाङज्युला नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको श्रीनगरका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । घाइते सबै को उपचार भइरहेको बताइएको छ ।अस्पताल श्रोतका अनुसार सम्पूर्ण घाइतेहरु खतरामुक्त रहेका छन् ।

Leave A Reply

Your email address will not be published.