News Portal

प्रियङ्काले कम्मर मर्काइन् प्रताप दासको गीतमा

काठमाडौँ। नेपाल आइडलको पहिलो सिजनका सेकेन्ड रनरअप प्रताप दासको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। 

‘के पो भनम्ला’ बोलको गीतमा प्रताप दासलाई स्वरमा छानु गुरुङले साथ दिएकी छिन्। गीतलाई कम्पोज दीपक शर्माले गरेका हुन्। गीतको शब्द पनि शर्माकै हो। म्युजिक भिडियोमा नायिका प्रियङ्का कार्कीलाई फिचर गरिएको छ। म्युजिक भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन्।

Leave A Reply

Your email address will not be published.